डाक्टर मौमिताको बलात्कार पछि क्रूर र विभत्स तरिकाले हत्या Rip


 कोलकताको आरजी मेडिकल कलेजमा द्वितीय वर्षमा अध्यनरत स्नातकोत्तर प्रशिक्षु (पीजीटी) डाक्टर मौमिता देबनाथको कलेज परिसर भित्रै बलात्कारपछि भयानक तरिकाले हत्या भएको छ। उनको लास सेमिनार हलभित्र भेटिएपछि पोस्मार्टमलागिका लगिएको हो ।


Post a Comment

Previous Post Next Post

adcash