बाँकेमा स्कुल बसको ठक्करबाट गोठालो गएका युवक र १८ खसी-बाख्राको मृत्यु RIP RIP RIP RIP


 बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ । बसको ठक्करबाट उनी गोठालो लागेर चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो ।

Post a Comment

Previous Post Next Post

adcash