सर्पको टोकाइबाट मेचीनगरका १८ बर्षे आशिषको मृत्यु rip


 गएराती घरमा सुतेकै ठाउँमा सर्पको टोकाइबाट १८ बर्षे आशिष राजबंशीको निधन भएको छ। मेची नगर -८ शान्ति टोल निन्दा बाँध छेउका बासिन्दा आशिषलाई सर्पले टोकेको थियो।

उपचारका लागि चारली पुराउन केही ढिलो भएको कारण उनको मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ।

मृतक आशिषको आजै स्थानीय नदी निन्दामा दाहसंस्कार गरिने योजना रहेको छ।

Post a Comment

Previous Post Next Post

adcash