महोत्तरीमा बिषालु सर्पदंशबाट एक बालकको ज्यान गयो


 बुधवार राती ७ बजे घरमै बसिरहेका बालकलाई विषालु सर्पले डसेको हो । सर्पले टोकेपछी उनलाई उपचारकालागी बर्दिवास ३ स्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरीएको थियो ।

Post a Comment

Previous Post Next Post

adcash