नारायणी नदी किनारामा थप दुइ शव फेला, पहिचान हुन बाँकी


 नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ । पूर्वी नवलपरासी गैंडाकोट नागरपालिका( ७ तर्फ दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।


Post a Comment

Previous Post Next Post

adcash