दुर्गा प्रसाईको बिएनसी अस्पतालमा १ ५२ हजार बुझाउन नसकेपछि पाँच दिनदेखि डिस्चार्ज हुन सकेन



तपाईको झापाको बि एण्ड सी अस्पतालमा गत १५ दिनदेखि उपचाररत बिपन्न एक जना ७ वर्षीया बालिकाको फोक्सोमा पानी जमेको समस्या भएकोमा हालसम्ममा रू ५ लाख बिल तिरिसकेको र अब १ लाख ५२ हजार तिर्न बॅाकी भएकोले डिस्चार्ज हुन सकिरहेको छैन। यसमा सहजिकरण गर्न मिल्छ भने गरिदिनुहोला भनेर विनम्र अनुरोध गर्दछु। बॅाकी बिल छुट दिन मिल्छ कि? नमिल्ने भए हामीले सहयोग उठाएर भए पनि केही समय पछि बिल तिरिदनेछौं।

Post a Comment

Previous Post Next Post

adcash