गुडिरहेको बस एक्कासि भित्तामा जोतिएर दुर्घटना हुँदा चालकसहित २१ जना घाइते


 गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको अन्य कारण खुल्न सकेको छैन ।

बसका चालक अधिकार सापकोटासहित २१ जना घाइते भएको र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।


Post a Comment

Previous Post Next Post

adcash