राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पु¥याएको छ । पार्टी कार्यालयमा शुक्रबार साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले सवा ७ घण्टा लगाएर शनिबार बिहान २ बजे पोखरा पु¥याएको हो ।
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइयाे
byNews Nepal
•
0