उदयपुरको कटारी नगरपालिका १० सोरुङ छविसेमा गत भदौ १९ गते बुधबार राती भएको आमा-छोरा ह'त्या प्रकरणका दो'षीले यौ'न सम्पर्क राख्न नमान्दा विवाद भएपछि सहन नसकेर आमा छोराको ह'त्या गरेको खुलेको छ भने प्रहरीले ह'त्या भएको करिब १५ दिनमा ह'त्यारा पता लगाएको छ ।