काठमाडौंवाट हराएर ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ लाई साहू लगायतले खादा लगाएर बिदाई गरेका छन् । बिद्या चापागाइको ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् पारिवारिक मिलनमा पुगेका प्रकाशलाई चुमभ्यालीबाट भोजपुरका लागि जनप्रतिनिधि, साहू लगायतले खादा लगाएर बिदाई गरेका छन् । पारिवारिक मिलनमा पुगेर दशैंमा फेरि फर्किने वाचासहित पोहोर प्रकाश चुमभ्याली फर्किएका थिए ।
- Home
- Web Templates
- _WordPress Themes
- _Blogger Templates
- _Customs Templates
- _Adobe XD Web
- Graphic Design
- _Fonts
- __Popular fonts
- __Recent Fonts
- Mockups Templates
- _Technology
- _PSD file
- _T-Shirts
- _Prints and Packaging
- _Social Media
- Others
- _Plugins
- _Vector Illustration
- _Software
- _UX and UI Design
- _Programming
- _Popular Tools
- _Review Project
- _Popular Tools
- Blog
- About