दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु, तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

 इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको हिजो (आइतबार, भदौ २) निधन भएको हो।



Post a Comment

Previous Post Next Post

adcash