आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दु:र्घ ट;ना हुदा इरानमा पाँच जनाको मृ :त्यु भएको छ । हेलिकोप्टरमा सवार सवै ५ जनाको मृ’त्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दु र्घ टना भएको हो ।
गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दु र्घ:ट;नामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ ।