डोटीः आगोमा जलेका बालकको उपचारमा आर्थिक समस्या भएको छ। डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको हो। गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकांस भाग जलेको थियो।s
आगोमा जलेका डोटीका बालकको उपचारमा आर्थिक समस्या
byNews Nepal
•
0